बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री कार्यालय विस्तार गर्ने निर्णय आफ्नो भएको भन्दै उनले त्यसको जिम्मा आफूले लिने बताए । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लगेको विषयमा नेपाल नेता नेपाल पनि मुछिएका छन् । उनी प्रधानमन्त्री भएको बेला ३१ वैशाख २०६७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयले डिल्लीबजार … Continue reading बालुवाटार जग्गा प्रकरणमा माधव नेपालले दिए स्पष्टीकरण